श्री पाथिभरा माताको दर्शन गरी हेर्नुहोस् साप्ताहिक राशिफल : मंसिर ०१ गते आईतबार देखि मंसिर ०७ गते शनिबारसम्म….

मेष(चू, चे, चो, ला, लि, लू, ले, लो, अ) मंगलबारसम्मको समय मध्ययम रहेकोले सामान्य स्वास्थ्य सम्बन्धि समस्याले सताउने हुदा खानपान तथा बाहिरि वाताबरणको ख्याल गर्नुहोला । समाजसेवामा समय खर्चने हरुले जनताको आलोचना सहितको समर्थन प्राप्त हुनेछ । आफन्त तथा ईष्टमित्र तथा अग्रज सँग टाडिएर कहिकतै जानु पर्दा मन खिन्न हुनेछ । व्यापार व्यावसायमा आम्दानि भएपनि […]

Continue Reading

भोलि मिति २०७६ साल असोज ३० गते बिहीबार ! श्री पाथिभरा माताको दर्शन गरी हेर्नुहोस् राशिफल…..

भोलि मिति २०७६ साल असोज ३० गते । बिहीबार । ईश्वी सन् २०१९ अक्टोबर १७ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४१ । कार्तिक कृष्णपक्ष । तिथि चतुर्थी,५८ घडी २६ पला,रातको ०५ बजेर २७ मिनेट उप्रान्त पंचमी । नक्षत्र कृतिका,२३ घडी १७ पला,दिउसो ०३ बजेर २४ […]

Continue Reading