भोलि मिति २०७६ साल असोज ३० गते बिहीबार ! श्री पाथिभरा माताको दर्शन गरी हेर्नुहोस् राशिफल…..

भोलि मिति २०७६ साल असोज ३० गते । बिहीबार । ईश्वी सन् २०१९ अक्टोबर १७ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४१ । कार्तिक कृष्णपक्ष । तिथि चतुर्थी,५८ घडी २६ पला,रातको ०५ बजेर २७ मिनेट उप्रान्त पंचमी । नक्षत्र कृतिका,२३ घडी १७ पला,दिउसो ०३ बजेर २४ […]

Continue Reading

पुर्व युवराज पारस शाहसंग नजिक भएको चर्चा चुलिए पछि सोनीका रोकायाले आफ्नो नाममा थपिन् ‘सरकार’

काठमाडौं, २९ असोज । विवादास्पद छविका पुर्व युवराज पारस शाह र उस्तै विवादास्पद छवी भएकी यूट्यूबर तथा मोडल सोनीका रोकायाको नाम जोडिएर सामाजिक संजालमा थुप्रै समाचार बन्न थालेका छन् । दरवारमार्गस्थित सोनिकको लगानी रहेको लिक्विड लाउन्जमा बाक्लै रुपमा देखिने गरेका पारस पछिल्लो समय सोनिकालाई हार्ले डेबिडसन बाइकको पछाडि राखेर हुँकिएको भिडियो टिकटकमा सार्वजनिक भएपछि उनीहरुको […]

Continue Reading